दलित विद्यार्थीलाई सहयोग

नेप्लीज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष डा .भरत श्रेष्ठले दाङको दलित परिवारका दुई बालबालिकाको पठनपाठनमा सहयोग गर्नुभएको छ। घोराही नगरपालिका वडा नं ४ चौघेरा निवासी सन्ध्या नेपाली तथा विशेषजङ्ग नेपाली दिपशिखा उच्चमाविमा क्रमश: कक्षा ७ र ५ मा अध्ययनरत छन्। टुहुरा ती बालबालिकाको फि तिर्न समेत समस्या परेपछि डा. श्रेष्ठले उनीहरुको पठनपाठनमा सघाउने तत्परता देखाउनु … Continue reading दलित विद्यार्थीलाई सहयोग